School Logo

स्वर्ण जयन्ती समारोह सफल पार्नुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन

2082-11-01 0 Shares

यस विद्यालयको ५०औं वार्षिक उत्सव तथा अभिभावक दिवस स्वर्ण जयन्ती समारोहको रुपमा यही मिति २०८२। १०। २८ उद्घाटन तथा २९ गते समापन कार्यक्रमको रुपमा आयोजना गरी मनाईएको छ । यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने आयोजक समति र विभिन्न उपसमितिका सदस्यहरु तथा हाम्रो निमन्त्रणा लाई सहर्ष स्वीकार गरी प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथीको रुपमा उपस्थिती हुनुभएका सम्पूर्ण श्रद्धेय व्यक्तित्व, अभिभावकहरु, पत्रकार एवम् विद्यार्थी लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु